संसारलाई कोरोनाको सबैभन्दा पहिले चीनले भ्याक्सिन दिने ?

काठमाडौं । विश्वव्यापी महामारी बनेको कोरोनाभाइरस चीनको ऊहान शहरबाट डिसेम्बरको अन्त्यतिर फैलन सुरु गरेको थियो । जुन देशबाट कोरोनाभाइरसको संक्रमण सुरु भयो अब त्यहि देशले संसारलाई सबैभन्दा पहिले भ्याक्सिन उपलब्ध गराउने सम्भावना रहेको बताइएको छ । चीनको एसेट्स सुपरविजन एण्ड एडनिनिस्ट्रेशन कमिशनले यस्तो सम्भावना व्यक्त… Read More

दिल्लीमा १० दिनमा १०० करोड भारूको मदिरा बिक्री

नयाँदिल्ली । लकडाउनकै बीच दिल्ली राज्य सरकारले विवादास्पद रूपमा मदिरा बिक्री खुला गरेर १० दिनको बीचमा १०० करोड भारतीय रूपैयाँ बराबरको मदिरा बिक्री गरेको छ । नवभारत टाइम्सका अनुसार लकडाउनका कारण दिल्लीमा २५ मार्चदेखि नै मदिरा बिक्री प्रतिबन्धित थियो । अचम्म त के भने, दिल्ली… Read More

विश्वभर कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २ लाख ३४ हजार नाघ्यो, ३३ लाख ७ सयबढी संक्रमित

काठमाडौं । विश्वका २१० मुलुक र २ वटा पानीजहाजमा फैलिएको कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ३३ लाख ७ हजार ६५९ रहेका छन् भने ज्यान गुमाउनेको संख्या २ लाख ३४ हजार ७४ पुगेको छ । ४ महिनादेखि फैलिएको कोरोना भाइरसको संक्रमणमा परेका १० लाख ३९ हजार… Read More

विश्वका कुन देशमा कहिलेसम्म हुन्छ कोरोनाको अन्त्य ? यस्तो छ अनुसन्धानको निष्कर्ष

काठमाडौं । कोरोना भाइरसले गत वर्षको डिसेम्बर महिनायता विश्वमा तहल्का मच्चाइरहेको छ । महामारीको रुप लिएको यो भाइरसको कहिले अन्त्य हुने हो भनेर विश्वभरका मानिसहरु अत्तालिइरहेको अवस्था छ । हालै सिंगापुर युनिर्भसिटी अफ टेक्नोलोजीले एक अध्ययन गरेर कोरोना भाइरस यो वर्षको डिसेम्बर महिनासम्ममा पूर्णरुपमा अन्त्य… Read More

एकाबिहानै चीनबाट आयो अहिलेसम्मकै खुसीको खबर !

काठमाडौं । एकावहानै कोरोनाका उद्गम स्थल चीनबाट खुशीको खबर प्राप्त भएको छ । सांघाई र बेइजिङका विद्यालयहरु सोमबारदेखि खुलेका छन्। सोमबार यी शहरका दशौँ हजार विद्यार्थी विद्यालय गएका छन्। महिनौँको बन्दपछि सोमबार पहिलो पटक बेइजिङ र सांघाइका विद्यालयहरु खुलेको समाचारमा जनाइएको छ। कोरोना भाइरसको महामारीका… Read More

कोरोना मृत्युले काहालीलाग्दो बन्यो विश्व, कुन देशमा कती जनाले गुमाए ज्यान

काठमाडौं । कोरोना भाइरसको कारण विश्वभर संक्रमितको संख्या ३० लाख ६२ हजार ६२ पुग्दा मृत्यु हुनेको संख्या २ लाख ११ हजार ४ सय ३३ पुगेको छ । विश्वभर पछिल्लो २४ घण्टामा मात्रै ६५ हजार ८ सय १९ नयाँ संक्रमित थपिएका छन् भने ४ हजार २… Read More

दाह्रीकपाल काट्न शैलुन गएका ६ जनामा कोरोना संक्रमण, पूरै गाउँ शिल

नयाँदिल्ली । भारतको मध्यप्रदेशको खरगौन जिल्लामा शुक्रबार एकैसाथ ९ नयाँ कोरोना संक्रमित फेला परेका छन् । यो घटनापछि सो क्षेत्रमा त्रासको वातावरण बनेको छ । यो घटनाको यो विषय यसकारण चर्चामा छ कि, ती ९ मध्ये ६ संक्रमित एउटै गाउँका छन् । गाउँका एक नाई(कपाल… Read More

सँगै जन्मियौं अब सँगैं म’र्छौं भनेर कसम खाएका जुम्ल्याहा नर्सको कोरोनाबाट नि’धन

काठमाडौं । बेलायतमा दुई जुम्ल्याहा बहिनीको कोरोनाका कारण दुःखद निधन भएको छ। घातक कोरोना भाइरस संक्रमणका कारण उनीहरुको ज्यान गएको बीबीसीले जनाएको छ। पेसाले नर्स रहेकी ३७ बर्षीया क्याटी डेभिस र उनकी जुम्ल्या एम्मा डेभिसको तीन दिनको फरकमा एउटै अस्पतालमा मृ त्यु भएको हो। जुम्ल्याहाकी… Read More

मे ९ सम्म लम्बाइयो लकडाउन

काठमाडौं । कोरोना भाइरसको संक्रमण फैलिने क्रम नरोकिएकाले पाकिस्तानमा लागु गरिएको लकडाउनको अवधि थप गरिएको छ । कोरोनाले झन व्यापक रुप लिन थालेपछि लकडाउनको अवधि थप गर्नु परेको सरकारी अधिकारीहरुले बताएका छन् । पाकिस्तानी सरकारले आगामी मे ९ तारिखसम्मका लागि लकडाउन लागु भइरहने घोषणा शुक्रबार… Read More

लकडाउन खुकुलो बनाउने सरकारको निर्णय, दियो पसल खोल्न अनुमती

काठमाडौं । भारत सरकारले कोरोना भाइरस महामारीका कारण लगाइएको लकडाउन खुकुलो गर्ने भएको छ । शुक्रबार भारतीय गृह मन्त्रालयद्वारा साँझ जारी सूचनामा आवश्यक सुरक्षाका उपाय अपनाएर पसलहरू खोल्न सकिने भनिएको छ । सरकारले पसलमा ५० प्रतिशत भन्दा बढी कामदार राख्न नपाइने बताउदै कामदारहरूले मास्कको अनिवार्य… Read More