राष्ट्रपति बाह्रबीसे घटनाबाट मर्माहत

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सिन्धुपाल्चोकको बाह्रबीसेमा बाढीबाट दुई जनाको मृ’त्यु र धेरै मानिस बेपत्ता भएकामा आफू मर्माहत भएको बताउनुभएको छ । आज अपराह्न ट्विट गरी राष्ट्रपतिले बाढीले घर र भौतिक संरचनामा क्षति पु¥याएकामा दुःख व्यक्त गर्नाका साथै पीडितको उद्धार, राहत र पुनःस्थापनाका लागि सम्बन्धित… Read More

छोटो दूरीमा सार्वजनिक यातायात खोल्ने सरकारको निर्णय

काठमाडौं । सरकारले सार्वजनिक यातायातका साधन सञ्चालन गर्न दिने भएको छ । बिहीबार प्रेस ब्रिफिङका क्रममा सरकारका प्रवक्ता अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले सार्वजनिक यातायात सञ्चालकले सुरक्षाका मापदण्ड पूरा गरेर यातायात सञ्चालन गर्न सक्ने बताए । काठमाडौंको हकमा उपत्यका भित्र र… Read More

प्रधानमन्त्री ओलीको सर्मथनमा सुर्खेतका युवा सडकमा

काठमाडौं । सुर्खेतमा प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा प्रर्दशन भएको छ । सत्तारुढ दल नेकपाभित्र अन्तरद्वन्द्वका बीच प्रधानमन्त्री ओलीको समर्थनमा युवाहरुले प्रदर्शन गरेका हुन् । वीरेन्द्रनगरस्थित मङ्गलगढी चोकबाट शुरु गरिएको प्रदर्शन बजार परिक्रमा गरेको थियो । प्रर्दशनमा ठूलो सङ्ख्यामा युवाहरुको सहभागिता रहेको थियो । पार्टीभित्र… Read More

नेकपामा चरम कलह

काठमाडौं । सत्तारूढ नेकपाका हरेकजसो बैठक दुई अध्यक्षका छेडखानीमा बित्छन् । मंगलबारको स्थायी समिति बैठक त्यसभन्दा निकै उग्र बन्यो । कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको हाकाहाकी राजीनामा मागे । प्रत्युत्तरमा प्रधानमन्त्री ओलीले भने, ‘यो कुण्ठा र पूर्वाग्रह हो ।’ प्रधानमन्त्रीले… Read More

प्रधानमन्त्री ओली भारतविरुद्ध फेरि आक्रामक, दिल्ली नै हल्लिनेगरी दिए कडा चेतावनी !

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नक्सा जारी भएपछि सरकार परिवर्तनको खेल सुरु भएको बताउनुभएको छ । ६९ औं मदन जन्मजयन्तीका अवशरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले अहिलेका सरकारलाई हटाउन विभिन्न खेल सुरु भएको बताउनुभयो । चीनसँगको टान्सपोर्ट सम्झौता गरेपछि आफ्नो सरकारलाई हटाइएको स्मरण गर्दै ओलीले… Read More

स्थायी कमिटी बैठकको पूर्वसन्ध्यामा ओली–दाहाल भेट

काठमाडौँ । बुधबार बस्ने पार्टीको स्थायी कमिटी बैठकको एजेण्डाबारे छलफल गर्न नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले मंगलबार बालुवाटारमा झन्डै चार घण्टा छलफल गरेका छन् । तर, दुई अध्यक्षबीचको छलफलपछि बैठकका एजेण्ड के–के तय भन्नेबारे औपचारिक रुपमा जानकारी नआइसकेको वरिष्ठ नेता झलनाथ खनालले… Read More

सभापति देउवाद्वारा दुःख व्यक्त

काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका महासमिति सदस्य एवं प्रतापपुर गाउँपालिकाका अध्यक्ष राजकुमार शर्माको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ । अध्यक्ष शर्माको आज बिहान कोरोना व्यवस्थापनसम्बन्धी बैठकमा सहभागी हुन जाने क्रममा वर्दघाटमा सवारी दुर्घटनामा परी निधन भएको हो । सभापति देउवाले शोक विज्ञप्तिमार्फत… Read More

अब भूमि फिर्ताका लागि भारतसँग वार्ता हुन्छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको नयाँ नक्शासहित समावेश गरिएको संविधान संशोधन विधेयक प्रतिनिधिसभाबाट पारित भएसँगै अब छिमेकी मुलुक भारतसँग मिचिएको भूमि फिर्ताका लागि वार्ता हुने बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकबाट बाहिरिने क्रममा पत्रकारको जिज्ञासामा प्रधानमन्त्री ओलीले संविधान संसोधनमा सर्वसम्मत मत देखिनु राष्ट्रियता… Read More

रुकुम(पश्चिम)को घटनाका दोषीलाई कारवाही गर्न नेकपाको ध्यानाकर्षण

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले यही जेठ १० गते रुकुमपश्चिममा भएको घटनाको निष्पक्ष छानवीन गरी दोषीलाई कडा कारवाही र पीडितलाई क्षतिपूर्ति दिलाउन सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ । छुवाछूतविरुद्धको राष्ट्रिय दिवसका अवसरमा आज सो पार्टीका महासचिव विष्णुप्रसाद पौडेलले जारी गर्नुभएको विज्ञप्तिमा छुवाछूत… Read More

कर ताकेता फिर्ता लेऊ, समयावधि थप गरः देउवा

काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले यही जेठ २५ गतेभित्र कर तिर्न निर्धारित समयावधि तत्काल फिर्ता गरेर स्थिति मूल्यांकनका साथ संवादमार्फत समयावधि थप गर्न सरकारसँग माग गर्नुभएको छ । उहाँले आज वक्तव्यमार्फत करदाताले प्रतिकूल परिस्थिति भोगिरहेका बेला सहजीकरण गर्ने कर्तव्य र जिम्मेवारी सरकारको भएको… Read More