नेपालको आर्थिक वृद्धिदर १.८ प्रतिशत

काठमाडौँ । कोरोना महामारीका कारण सिर्जित परिस्थितिले विश्व अर्थतन्त्र शिथिल बन्दा आर्थिक वृद्धिदरमा ठूलो झट्का लाग्ने विश्व बैङ्कले प्रक्षेपण गरेको छ । विश्व बैङ्कले सोमबार मात्रै सार्वजनिक गरेको ‘ग्लोबल इकोनोमिक प्रस्पेक्ट्स २०२०’ सम्बन्धी प्रतिवेदनले महामारीको प्रभावबाट विश्वका कुनै पनि क्षेत्र अलग नरहने उल्लेख गरेको छ… Read More

आर्थिक वृद्धिदर २.२७ प्रतिशत रहने प्रक्षेपण

काठमाडौं । चालू आर्थिक वर्ष २०७६/७७ मा नेपालको आर्थिक वृद्धिदर २.२७ प्रतिशत रहने प्रक्षेपण गरिएको छ । केन्द्रीय तथ्याङ्क विभागले बुधबार चालू आवको राष्ट्रिय लेखा तथ्याङ्क सार्वजनिक गर्दै अर्थतन्त्रको आकार ३७ खर्ब ६७ अर्ब चार करोड रुपियाँ पुग्ने अनुमान गरेको हो । चालू आवको बजेटमा… Read More

बुधवार ह्वातै बढ्यो सुनको मुल्य, आज कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं । नेपाली बजारमा सुनको मुल्य बढेको छ । मंगलबार तोलामा दुई हजार घटेको सुनको मूल्य बुधबार एक हजार बढेको हो । मंगलबार तोलामा ७५ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाला सुन बुधबार ७६ हजार ५०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ… Read More

कर्जा खुकुलो गर्दै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको अर्थ वार्षिक समीक्षा प्रतिवेदन सार्वजनिक गर्दै बैंक तथा वित्तीय संस्थाहरूबाट २ करोड रुपैयाँसम्म ऋण लिँदा कर चुक्ता प्रमाणपत्र नचाहिने व्यवस्था गरेको छ । राष्ट्र बैंकले स्वप्रयोजनका लागि निर्माण÷खरिद गरिने पहिलो घर तथा ५० लाखदेखि २ करोड रुपैयाँसम्मको कृषि,… Read More

सुनको भाउले राख्यो इतिहासमा नयाँ रेकर्ड

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले एकपछि अर्को गर्दै नयाँ कीर्तिमान बनाइरहेको छ। सोमबार सुनको मूल्य ८० हजार कटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाला सुुन ८० हजार ३ सयमा पुगेर अहिलेसम्मकै रेकर्ड तोडेको जनाएको छ । आइतबार प्रतितोला ७८ हजार ८ सय… Read More

पालुङटार नगरपालिकाले सुरु गर्यो बच्चाहरुको निशुल्क बैक खाता संचालन

अर्जुन बिष्ट ,गोरखा: आर्थिक बर्ष २०७६/७७ मा पालुङटार नगरपालिका अन्तर्गत का स्वास्थ्य सस्था र बर्थिङ्ग सेन्टरमा जन्मेका बच्चाहरुको निशुल्क बैंक खाता खोल्ने कार्यक्रम नगरपालिकाले सुरु गरेको छ। पालुङटार नगरपालिकाको पाचौं नगर सभा २०७६ बाट पारित भएका नीति योजना तथा कार्यक्रमहरु अन्तर्गत बैंक खाता खोलिएको हो।… Read More