धनी धनगढी

काठमाडौँ । गत साता सुदूरपश्चिम खप्तड गोल्डकपको फाइनल हेर्ने अवसर जुट्यो र फेरिए केही नेपाली खेलकुदसम्बन्धी धारणाहरू । त्यसअगाडिसम्म यसका आयोजकलाई लिएर किञ्चित राम्रो धारणा थिएन । घोषणा थियो, पहिलो हुने टिमले २० लाख रुपैयाँभन्दा बढी पुरस्कार पाउनेछ । वास्तविकता के थियो भने गत वर्ष पहिलो हुने टिमले… Read More

ग्रुप प्याटर्नमा बाल विकासलाई स्वर्ण

काठमाडौं । आयोजक बाल विकास बोर्डिङ स्कुलले प्रथम बाल विकास राष्ट्रव्यापी अन्तरविद्यालय कुङफु प्रतियोगिताको थाउलोतर्फ जुनियर पुरुष ग्रुप प्याटर्नमा शनिबार स्वर्ण जितेको छ । बाल विकासका सुजन तामाङ, विपिन गुरुङ, अनुप तामाङ, सौगात चन्द, सुशिल तामाङ र दीपेश श्रेष्ठ सम्मिलित टोलीले स्वर्ण जितेका हुन् ।… Read More

सन्दीपद्धारा धुर्मुस-सुन्तली फाउन्डेशनलाई आर्थिक सहयोग

काठमाडौं । क्रिकेट खेलाडी सन्दीप लामिछाने धुर्मुस–सुन्तली फाउन्डेशनलाई आर्थिक सहयोग गर्नुभएको छ । चितवनको भरतपुरमा निर्माणाधीन रङ्गशालाका लागि उहाँले रु ७० हजार फाउन्डेशनलाई हस्तान्तरण गर्नुभएको हो । सन्दीपले गत महिना कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको आइसिसी विश्वकप क्रिकेट लिग दुई खेल्ने क्रममा हरेक विकेट लिए… Read More

नौ महिनापछि ताला खुला

काठमाडौं । जिल्ला खेलकूद विकास समितिका पदाधिकारीबीचको असमझदारीले कार्यालयमा लागेको ताला नौ महिनापछि खुलेको छ । समितिका उपाध्यक्ष धीरेन्द्र बर्मा र कोषाध्यक्ष राजेशकुमार चौधरीले कार्यालय प्रमुख दिनेश भुजेलसहित कर्मचारी, विभिन्न खेलकूद सङ्घका पदाधिकारी र खेलाडीको उपस्थितिमा हिजो साँझ ताला खोल्नुभएको हो । ताला खुलेपछि आजबाट… Read More

आर्मी शीर्ष स्थानमा उक्लियो

काठमाडौं । विभागीय टोली त्रिभुवन आर्मी क्लबले ब्रिगेड ब्वाइज क्लबलाई पराजित गर्दै शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको खेलमा आर्मीले ब्रिगेड ब्वाइज क्लबलाई ३–० गोल अन्तरले पराजित गदै शीर्ष स्थानमा उक्लिएको हो । आर्मीको जीतमा… Read More

क्रिकेट खेलाडीले प्रतिखेल रु पाँच हजार पाउने

काठमाडौं । एकदिवसीय तथा टी ट्वान्टी अन्तरराष्ट्रिय क्रिकेट प्रतियोगिता खेल्ने प्रत्येक खेलाडीले प्रतिखेल खेलेबापत रु पाँच हजार पारिश्रमिक पाउने भएका छन् । नेपाल क्रिकेट सङ्घ (क्यान) को आज बसेको कार्यसमितिको बैठकले उक्त निर्णय गरेको हो । सन् २०२० को जनवरीदेखि लागू हुने गरी सो पारिश्रमिक… Read More

आइसिसी विश्वकप लिग दुई : अमेरिकाद्वारा ओमानलाई २१४ रनको लक्ष्य

काठमाडौं । आइसिसी विश्वकप क्रिकेट लिग दुईअन्तर्गत आजको खेलमा अमेरिकाले ओमानलाई २१४ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा ओमानले टस जितेर अमेरिकालाई ब्याटिङ गर्ने निम्तो दिएको थियो । अमेरिका ब्याटिङ गर्ने क्रममा निर्धारित ५० ओभरको खेलमा सबै विकेट गुमाउँदै २१३ रनमा समेटियो… Read More

आइसिसी विश्वकप लिग दुई : नेपाललाई १९८ रनको लक्ष्य

काठमाडौं । आइसिसी विश्वकप क्रिकेट लिग दुईअन्तर्गत ओमानले नेपाललाई १९८ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि ओमानले ब्याटिङ गर्दै निर्धारित ५० ओभरको खेलमा नौ विकेट गुमाउँदै १९७ रन बनायो । यस क्रममा ओमानका मोहम नदिमले ६९ रन… Read More

‘हेटौँडा रन’ माघ २५ मा

काठमाडौं । भ्रमण वर्षको प्रचारप्रसार गर्न भन्दै सात हजार ५०० जनालाई दौडाउने गरी वाग्मती प्रदेश सरकारले ‘हेटौँडा रन’ प्रतियोगिता आयोजना गर्ने भएको छ । नेपाल भ्रमण वर्ष २०२० को अवसरमा प्रदेश सरकार उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको आयोजनामा तथा पर्वतीय खेलकुद महासङ्घको संयोजनमा ‘हेटौँडा… Read More

अलबिदा कोबी

‘मनमा कुरा खेलाएर धेरै सोचेर नबस। जीवन एकदमै छोटो छ।’ यो भनाइ हो चर्चित अमेरिकी बास्केटबल खेलाडी कोबी ब्रायन्टको। संयोग पनि कस्तो, कोबीको यो भनाइ उनकै जीवनसँग मेल खान पुग्यो। गत आइतबार अमेरिकाको क्यालिफोर्नियामा भएको हेलिकप्टर दुर्घटनामा ४१ वर्षीय कोबीको निधन भयो। आफूले भनेजस्तै उनले… Read More