बिसिएम नेपालको पहिलो बार्षिक साधारणसभा सम्पन्न !

काठमाडौ स्थित परिवर्तनका आधार युवा जनशक्ति मञ्च नेपाल (बिसिएम) नेपालको पहिलो वार्षिक साधारणसभा सम्पन्न भएको छ । चन्द्रागीरी नगरपालिकाको मच्छेगाउँमा रहेको मच्छेगाउँ होटल एण्ड रिसोर्टमा शनिबार सभा सम्पन्न भएको हो। महिला रेस्लर फाउन्डेसन कि अध्यक्ष भगवती खड्काको विशेष आतिथ्यतामा बसेको सभामा सस्थाका अध्यक्ष रोहित कटुवालको… Read More