७७ डिएसपीको सरुवा,को कहाँ गए (सुचिसहित)

काठमाडौं । ७७ प्रहरी नायव उपरीक्षक (डिएसपी) को सरुवा गरिएको छ। मंगलवार प्रहरी महानिरीक्षकको बसेको बैठकले ७७ डिएसपीको सरुवा गर्ने निर्णय गरेको हो। सरुवा भएका डिएसपीले पुस महिनादेखिको तलव, भत्ता समेत हाल सरुवा भएको दरवन्दीबाट खान पाउने व्यवस्था गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

भोलि यस कारण सार्वजनिक विदा (सूचना सहित)

काठमाडौँ । अंग्रेजी नयाँ वर्षको अवसरमा भोली पु्स १६ गते बुधबार सार्वजनिक विदा दिएको छ । प्रदेश ५ अन्तरगत पर्ने बर्दियाकोठाकुरबाबा नगरपालिकाले सार्वजनिक विदा दिएको हो । नगरपालिकाले अंग्रेजी नयाँ वर्षमा सबै वडा कार्यालयको साथै नगरभित्रका शिक्षण संस्था र सरकारी कार्यालयमा विदा दिने निर्णय भएको… Read More

भोली अंग्रेजी नयाँ बर्ष बुधबार, श्री पशुपतिनाथको दर्शन गदै हेर्नुहोस् राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) गर्न खोज्दा उपलब्धी नै हासिल हुने दिन छ, तर परिस्थितिले निष्क्रिय बनाउन सक्छ । श्रमको उचित मूल्य नमिल्न सक्छ । आम्दानी राम्रै भए पनि अर्थ संग्रहमा केही बाधा पुग्ने समय छ । कृषि, पशुपालन तथा… Read More

प्रेमिकालाई सोध्नै नहुने प्रश्नहरु

काठमाडौं । भनिन्छ, केटीहरूको मन बुझ्न धेरै गाह्रो हुन्छ । जुन एकहदसम्म सत्य पनि हो । किनकि केटीहरूको दिमागमा के चलिरहेको छ, कसैलाई थाहा हुँदैन । त्यसैले त भेटभएको बेलामा केटीहरुलाई आफ्नो प्रेमीले त्यस्ता प्रश्नहरु नै नगरुन् भन्ने सोचाई उनीहरुमा आइरहेको हुन्छ । उनीहरु भेटको… Read More

झीनो अङ्कले घट्यो नेप्से

काठमाडौं । सोमबार साढे पाँच अङ्कले बढेको नेप्से आज भने झीनो अङ्कले घटेको छ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज १.९२ विन्दुले घटेर एक हजार १६६.०३ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक १.०१ ले घटेर २५२.३१ मा पुगेको छ । नेप्से… Read More

खुला दिसामुक्त वडाः दलित बस्ती शौचालयविहीन

काठमाडौं । करिब दुई वर्षअघि नै खुला दिसामुक्त घोषणा भइरहेको सप्तरीको शम्भुनाथ नगरपालिका–५ मोहनपुरस्थित सिङ्गो दलित मुसहर बस्ती अझै शौचालयविहीन छ । दलित समुदायको बाक्लै बसोबास रहेको उक्त बस्तीमा एउटा पनि शौचालय छैन । करिब २७ घरधुरीमा १०० जनाको बसोबास रहेको उक्त बस्तीमा शौचालय नहुँदा… Read More

नक्कली सुनसहित दुई पक्राउ

काठमाडौं । नेपाल प्रहरीले एक किलोग्राम नक्कली सुनसहित दुईजनालाई नयाँबसपार्कस्थित तनहुँ होटलबाट पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त महाराजगञ्जको टोलीले एक किलोग्राम नक्कली सुनसहित मोरङका २२ वर्षीय भुपाल लिम्बू र पाँचथरका २४ वर्षीय अरुण राईलाई सोमबार राति पक्राउ गरेको हो । वृत्तका प्रमुख उमेश… Read More

थारु बस्तीमा ‘माघी’ को रौनक, कतै हर्ष कतै बिलौना

बाँके । पश्चिम क्षेत्रका थारु समुदायको महत्वपूर्ण पर्व ‘माघी’ आउन दुई साता बाँकी छँदै उनीहरुको घरआँगन तथा गाउँबस्तीमा उल्लासमय वातावरण छाउँदै गएको छ । आफ्नो वर्षभरिको दुःख, पीडा बिर्सदै आपसमा मिलेर गीत गाउँदै, नाच्दै गाउँघर सिगार्नेदेखि पारिवारिक मिलनको उत्साह र उमङ्गले नेपालका आदिवासी थारु समुदायका… Read More

यती समूहको कब्जामा पर्यटन क्षेत्र

काठमाडौं । यती समूहले मुलुकको सम्पूर्ण पर्यटन क्षेत्रलाई आफ्नो पन्जामा पार्दैै लगेको छ । पर्यटनसँग सम्बन्धित विभिन्न संघसंस्था मात्रै होइन, नियमनकारी निकायका उच्च पदमा समेत ‘आफ्ना मान्छे नियुक्त गर्न’ लगाउँदै आफूअनुकूल निर्णय गर्ने गरेको छ । यतिवेला चर्चामा रहेको नेपाल ट्रस्टको जग्गामा नवीकरण गर्ने विषयमा गृहमन्त्रीलाई ट्रस्टको… Read More

कालिञ्चोक खचाखच, चरिकोट सुनसान

दोलखा । ललितपुरका सुरज श्रेष्ठ गत शुक्रबार साथीहरुसहित राजधानीको एउटा ट्राभल एजेन्सीमार्फत प्याकेज लिएर प्रसिद्ध पर्यटकीय क्षेत्र कालिञ्चोक भगवतीको दर्शनमा निस्किए। खरिढुंगादेखि रमाइलो हावापानी र हिमशृंखलाको दृश्य नियाल्दै दोलखा प्रवेश गरेका उनीहरुको टोलीलाई एजेन्सीको गाडीले चरिकोट बजारभन्दा सात किलोमिटर यतै मकैबारीबाट कालोपत्रे सडक हुँदै कालिञ्चोकतर्फ… Read More