कोरोना रोकथाम कोषमा पूर्वराजा ज्ञानेन्द्रको २ करोड सहयोग

काठमाडौं । कोरोना संक्रमणविरुद्ध लड्नका लागि भन्दै नेपाल सरकारले हालै स्थापना गरेको कोरोना उपचार कोषमा पूर्वराजा ज्ञानेन्द्र शाहले २ करोड रुपैयाँ सहयोग गर्ने जानकारी दिएका छन् । उनले सो कुराको जानकारी मंगलबार साँझ गराएका हुन् । मंगलबार सन्देश जारी गर्दै पूर्वराजा ज्ञानेन्द्रले हिमानी कोषमार्फत् नेपाल… Read More

कोभिड–१९ को विरुद्ध सामूहिक प्रयासको खाँचो : मुख्यमन्त्री पौडेल

काठमाडौं । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले कोरोना भाइरस ९कोभिड – १९ ० को सम्भावित जोखिम हुन नदिन सामूहिक प्रयासको खाँचो औल्याउनुभएको छ । उहाँले भन्नुभयो “प्रदेश सरकारले कारोना विरुद्धको अभियान जारी राखेको छ । यसमा सर्वसाधारण, उद्योगी, व्यापारी, बैंक तथा वित्तीय संस्थाको थप साथ… Read More

सवारी दुर्घटनामा दुईको मृत्यु

काठमाडौं । रामेछाप जिल्लाको खाँडादेवी गाउँपालिका–१ राकाथुममा आज बिहान बोलेरो पिकअप गाडी दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते रामेछाप जिल्ला दोरम्बा गाउँपालिका–३ का ४० वर्षीय गोपिलाल पहरी र वडा नं। २ का २५ वर्षीया सङ्गीता पहरीको उपचारका क्रममा मुत्यु भएको… Read More

अन्योलमा छन् इटालीमा रहेका नेपाली

काठमाडौं । कोरोना भाइरसको महामारीका कारण विश्वमै सबैभन्दा बढी आक्रान्त इटालीमा रहेका नेपाली हालसम्म सङ्क्रमणबाट जोगिए पनि उनीहरु स्थिति कहिले सामान्य होला भन्ने अन्योलमा छन् । श्रम र अध्ययनका लागि करीब एक हजारको सङ्ख्यामा त्यहाँ रहेका नेपालीमा संयोगवश अहिलेसम्म भाइरसको सङ्क्रमण नदेखिए पनि इटलीको राष्ट्रिय… Read More

आजको मौसम : यस्तो छ पूर्वानुमान

काठमाडौं । आजबाट देशमा पश्चिमी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले हाल हाल देशको पूर्वी पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको जानकारी दिएको छ । यसैगरी, महाशाखाले मंगलबार दिउँसो देशको पश्चिमी भू–भागमा आंशिकदेखि सामान्य बदली हुने… Read More

कोरोनाको उपचार गरिरहेकी डाक्टरलाई घर नछाडे ब’लात्कार गर्ने ध’म्की

काठमाडौं । भारतमा भुवनेश्वर एम्सकी एक महिला डाक्टरलाई घर खाली गर्न द’बाब दिइएको छ । ती महिना डाक्टर कोरोना संक्रमितको उपचारमा खटिएकी छन् । उनलाई घर खाली नगराएमा ब’लात्कार गर्नेसम्मको ध’म्की घरमालिक र स्थानीयले दिएको भारतीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् । उनी भुवनेश्वर एम्समा जुनियर… Read More

कोरोनाबारे यस्तो रहेछ नयाँ रोचक तथ्य

वाशिंगटन। अमेरिकास्थित जोन होपकिंस विश्वविद्यालयले कोरोन संक्रमणलाई रोक्नका लागि केही महत्वपूर्ण तथ्य सार्वजनिक गरेको छ। यसमा कोरोना भाइरसबारे महत्वपूर्ण जानकारी पनि दिइएको छ। र कोरोना भाइरसको संक्रमणबाट बच्न के गर्ने के नगर्ने भन्नेबारे पनि सुझावहरु दिइएको छ। यो भाइरस कुनै जीवित जीव होइन। तर, एक… Read More

सहायताको नाममा चन्दा उठाएर आफूखुसी वितरण नगर्नू : गृह मन्त्रालय

काठमाडौं । गृह मन्त्रालयले लक डाउनका बेला नागरिकले सहायताको नाममा चन्दा उठाउने र आफूखुसी वितरण गर्न नपाउने निर्णय गरेको छ। आइतबार गृहमन्त्री रामबहादुर थापाको नेतृत्वमा बसेको बैठकले सहयताको नाममा चन्दा उठाउन र वितरण गर्न नपाउने निर्णय गरेको हो। गृहले आपूर्ति व्यवस्थापनलाई सहज बनाउन कुनै संघ,… Read More

कोरोनाको आशंकामा अस्पताल भर्ना भएकी युवतीको मृत्यु

काठमाडौं । कोरोना संक्रमणको आशंकामा भर्ना भएकी एक युवतीको मृत्यु भएको छ । सोमबार बिहान बेहोस अवस्थामा बीर अस्पताल ल्याइएको युवतीको दिउसो निधन भएको हो । अस्पतालका निर्देशक डा.केदार सेञ्चुरीका अनुसार चन्द्रागिरी नगरपालिका वडा नं १५ कि ती युबती भारत बाट यसै साता मात्र नेपाल… Read More

सिमामा अलपत्र नेपाली कामदार पौडी खेल्दै नेपाल आए

दाचुला । सिमा क्षेत्रमा तीन दिन देखी अलपत्र परेका नेपाली कामदार पौडी खेली नेपाल तर्फ आउन थालेका छन् । भारतको धारचुलामा रहेका नेपाली कामदार पुल नखोलीदा नदिमा पौडी खेली नेपाल तर्फ आउन थालेका हुन्। सोमबार बैतडी जिल्ला डिलाशैनी गाउँपालिका १ कोटपेटराका ४८ वर्षीय इन्द्र राज… Read More