२५ लाख ५० हजार धरौटीमा रिहा भए लगत्तै सुलभ अग्रवाल पक्राउ

काठमाडौं । व्यवसायी सुलभ अग्रवाल २५ लाख ५० हजार धरौटीमा रिहा भए लगत्तै पक्राउ परेका छन्। बिहीबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश ब्रजेस प्याकुर्यालको इजलासले अग्रवाललाई धरौटीमा रिहा गरे लगत्तै महानगरीय प्रहरी परिसर, टेकुको विशेष टोलीले पक्राउ गरेको हो। काठमाडौं परिसरका प्रवक्ता डीएसपी होविन्द्र बोगटीका अनुसार… Read More

लकडाउनमा तस्करको निशानामा वन

चितवन । लकडाउनको समयमा वन क्षेत्रमा तस्करी बढेसँगै गस्तीलाई तीव्र पारिएको छ । हिँडडुल गर्न नपाउने भएपछि वन क्षेत्रमा अवैधरूपमा छिर्नेहरुको सङ्ख्या बढ्दै गएको डिभिजन वन कार्यालय चितवनले जनाएको छ । लकडाउनको समयमा शहरबाट गाउँ आएकाहरु घाँस दाउरा गर्न वन क्षेत्र जाने र उनीहरुसँगै तस्करहरु… Read More

‘तपाई भोकै हुनुहुन्छ, थिमि आउनुस्, हामी निःशुल्क खाना खुवाउँछौँ’

काठमाडौं । ‘लकडाउनका कारण तपाईलाई खान समस्या छ, कि भोकै हुनुहुन्छ ? तपाईं भोकै हुनुहुन्छ भने आउनुस्, हामी तपाईलाई निःशुल्क खाना खुवाउँछौँ”, यो आह्वान मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठको हो । मध्यपुरथिमि नगरपालिकाले पहिलो चरणको राहत वितरण सकेको १० दिनपछि नगरपालिकासहित सिङ्गो नगरवासीको सहयोगमा विभिन्न… Read More

महिलालाई पूर्ण यौ’न सन्तुष्टि दिन कत्रो लिं’ग हुनुपर्ला ?

काठमाडौं । अधिकाँश पुरुषलाई आफ्नो लि’ङ्गको आकारबारे सँधै चिन्ता रहन्छ । पुरुषलाई लाग्छ कि से’क्सको आ’नन्द लि’ङ्गको आकारमा भर पर्छ । ठूलो लि’ङ्ग हुनेले बढी सन्तुष्टी दिन सक्छन् भन्ने सोंचाइ अधिकाँश पुरुषमा हुन्छ । तर हालै द हेल्थ नामक साइटमा प्रकाशित एक लि’ङ्गको आकार बारेको… Read More

प्रचण्डविरुद्ध फेसबुकमा के लेखेका थिए पक्राउ परेका पत्रकार पाठकले

काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष पुष्पकमल दाहालविरुद्ध सामाजिक सञ्जालमा गालीगलौज गरेको आरोपमा रेडियो नेपालको सञ्चालक समितिको सदस्य दीपक पाठक प्रहरीको साइबर ब्युरोबाट बिहीबार बिहान पक्राउ परे। पाठकलाई साइबर अपराधको उजुरीका आधारमा पक्राउ गरेको प्रहरीले जनाएको छ। पाठक आफूलाई प्रधानमन्त्री एवम् नेकपाका अर्का अध्यक्ष केपी… Read More

केटीले तपाईंलाई मन पराएको थाहा पाउने यस्ता लक्षणहरु

काठमाडौं । केटीले तपाईंलाई मन पराएको थाहा पाउने लक्षणहरु । लौ है केटा साथीहरु हो बिभिन्न माया(प्रेमका खोज तथा अनुसन्धानको ब्यापक अध्ययन गरी तपाईंहरु माझ यो लेख प्रस्तुत गरेका छौ । भरपुर फाइदा उठाउनुहोस । आफूले मन पराएको केटी रोज्ने र उनैसँग जीवन बिताउने सपना… Read More

विदेशमा अलपत्र कामदार घरमा ल्याउने गृहकार्य भइरहेको छ : मन्त्री रामेश्वर राय

काठमाडौं । सरकारले कोभिड–१९ का कारण रोजगार गन्तव्य मुलुकमा अलपत्र परेका नेपाली नागरिकलाई स्वदेश फर्काउने गृहकार्य भइरहेको जनाएको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले बुधवार विदेशमा रहेका नेपालीलाई सम्बोधन गर्दै अलपत्र नागरिकलाई स्वदेश फर्काउने विषयमा गम्भीरताका साथ अध्ययन भइरहेको बताए। ठूलो सङ्ख्याका… Read More

भद्रगोलका यी चर्चित हाँस्य कलाकारलाई कोरोना संक्रमण

काठमाडौं । झण्डै दुुई बर्षदेखि लण्डनमा बसोबास गर्दै आएका नेपाली हाँस्य कलाकार सुवास कार्की अर्थात बेलासेलाई कोरोना संक्रमण भएको छ । एक अनलाईनलाईसंगको कुराकानीमा उनले आफुुलाई कोरोना भएको जानकारी दिएका हुन् । हाल उनी घरमै सेल्फ आईसोलेसनमा रहेका छन् । उनी नेपाली हाँस्य टेलिश्रृखंला भद्रगोलका… Read More

आजको मौसम : केही स्थानमा मेघगर्जन, चट्याङ्ग र हावाहुरी हुने

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायु, स्थानीय वायु र पूर्वी भू–भाग नजिक बनेको न्यून चापिय क्षेत्रको प्रभाव हुनुको साथै बंगालको खाडी रअरब सागरबाट समेत जलवाष्पयुक्त हावा नेपाल प्रवेश भएको जनाएको छ । महाशाखाका अनुसार हाल पूर्वी भू–भागमा… Read More

चिटिक्क राजधानी

काठमाडौं । लकडाउनको एक महिनामा सडक पूूर्ण सफा देखिएका छन् । सडकको दायाँ–बायाँ फूलका बोट–बिरुवा रोपिएका छन् । महानगरको स्वामित्वमा रहेका अधिकांश ट्राफिक आइल्यान्ड पूूर्णरूपमा सजिएका छन् । भनौं लकडाउनको समयमा काठमाडौंको सडक चिटिक्क देखिएका छन् । विभिन्न निकायसँगको साझेदारीमा धमाधम आइल्यान्ड सजाउने काम भइरहेको… Read More