एक किलो सलह समाते सरकारले २५ रुपैयाँ पुरस्कार दिने

कैलाली । सुदूरपश्चिम प्रदेश सरकारले सलह किरा मारेर ल्याउने व्यक्तिलाई प्रति किलो २५ रुपैयाँ दरले पैसा दिने निर्णय गरेको छ । भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका प्रवक्ता खगेन्द्र प्रसाद शर्माले आइतबार यस्तो निर्णय गरिएको बताए । ‘अहिलेसम्म सुदूरपश्चिम प्रदेशमा सहलको प्रभाव परेको छैन’ उनले… Read More

नेपालमा कहिलेसम्म रहने छ सलह किरा, यस्तो भन्छन् विज्ञ

काठमाडौं । बाराबाट शनिबार प्रवेश गरेको सलह किरा नेपालमा एक महिनासम्म रहनसक्ने प्रक्षेपण विज्ञहरुले गरेका छन् । वयस्क र बच्चाको समूहमा नेपाल प्रवेश गरेको सहल किरा नेपालमा बढीमा एक महिनासम्म रहन सक्ने प्रक्षेपण विज्ञहरुको छ । वयस्क सलह बढीमा दुई हप्ता र बच्चा सलह १… Read More

प्रधानमन्त्री ओली भारतविरुद्ध फेरि आक्रामक, दिल्ली नै हल्लिनेगरी दिए कडा चेतावनी !

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नक्सा जारी भएपछि सरकार परिवर्तनको खेल सुरु भएको बताउनुभएको छ । ६९ औं मदन जन्मजयन्तीका अवशरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले अहिलेका सरकारलाई हटाउन विभिन्न खेल सुरु भएको बताउनुभयो । चीनसँगको टान्सपोर्ट सम्झौता गरेपछि आफ्नो सरकारलाई हटाइएको स्मरण गर्दै ओलीले… Read More

नेपालमा कोरोना संक्रमितको संख्या १२ हजार ७ सय नाघ्यो

काठमाडौं । नेपालमा आइतबार कोरोना भाइरस (कोभिड-१९) का ४ सय ६३ जना थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार देशका विभिन्न २२ वटा प्रयोगशालामा भएको परीक्षणमा ४ सय ६३ जनामा संक्रमण पोजेटिभ देखिएको हो । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १२ हजार… Read More

परराष्ट्र मन्त्रालयले भन्यो- चीनबाट हाम्रो सीमाना मिचिएको छैन

काठमाडौं । सरकारले उत्तरी छिमेकी चीनले नेपाली भूमि नमिचेको बताएको छ। चीनले विभिन्न ठाउँमा नेपाली सीमा मिचेको समाचार आएको र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसदहरूले प्रतिनिधि सभामा सोही विषय संकल्प प्रस्ताव दर्ता गरेको सन्दर्भमा परराष्ट्र मन्त्रालयले बिहीबार विज्ञप्ति जारी गर्दै चीनले सीमा अतिक्रमण गरेको कुरामा… Read More

सबै संक्रमित निको भएपछी कोरोना शून्य बन्यो नेपालको यो जिल्ला

मुगु । पहिलो कोरोना संक्रमित युवाको दोश्रो परीक्षण नेगेटिभ आएपछि मुगु कोरोना शून्य जिल्ला बनेको छ ।गत जेठ २२ गते कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको प्रयोगशालामा गरिएको परीक्षणमा मुगु जिल्ला खत्याड गाँउपालिका वडा नं २ घर भएका २७ वर्षीय युवामा कोरोना संक्रमण पुष्टि भएको थियो… Read More

स्थायी कमिटी बैठकको पूर्वसन्ध्यामा ओली–दाहाल भेट

काठमाडौँ । बुधबार बस्ने पार्टीको स्थायी कमिटी बैठकको एजेण्डाबारे छलफल गर्न नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले मंगलबार बालुवाटारमा झन्डै चार घण्टा छलफल गरेका छन् । तर, दुई अध्यक्षबीचको छलफलपछि बैठकका एजेण्ड के–के तय भन्नेबारे औपचारिक रुपमा जानकारी नआइसकेको वरिष्ठ नेता झलनाथ खनालले… Read More

सडक मर्मतमा ध्यान नदिएको भन्दै सडकमै धान रोपेर विरोध

राजविराज । डेढ वर्षदेखि जीर्ण रहेको सडक मर्मतमा ध्यान नदिएको भन्दै सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका वडा नम्बर ८ का युवाले उक्त सडकमै धान रोपेर विरोध जनाएका छन् । तोपा गाउँस्थित राजविराज हनुमाननगर सडक खण्डमा मंगलबार उनीहरुले रोपाइँ गरेका हुन् । जीर्ण सडकका कारण वर्षामा हिलो… Read More

क्वारेन्टिनमा जन्मियो शिशु

काठमाडौं । प्युठानको एक क्वारेन्टिनमा बसेकी गर्भवतीले शिशु जन्माउनुभएको छ । मल्लरानी गाउँपालिका –४ स्थित जनजागृति माध्यामिक विद्यालय कसेरी क्वारेन्टिनमा बस्नुभएका १८ वर्षीया सीता खड्काले छोरा जन्माउनुभएको हो । क्वारेन्टिनमा सुत्केरी व्यथा लागेपछि उहाँलाई प्राथमिक स्वास्थ्य केन्द्र खलङ्गामा ल्याइएको थियो । स्वास्थ्य केन्द्रमै आज बिहान… Read More

लिम्पियाधुरा-लिपुलेक-कालापानीको यथार्थ

काठमाडौं । धेरैलाई लाग्न सक्छ- लिम्पियाधुरा-लिपुलेक-कालापानी क्षेत्र अनकन्टार होला। भारतले वर्षौंदेखि कब्जा गरेको उक्त नेपाली भूमि खासमा साँच्चै मनमोहक छ। यताका कसैले टेक्न, देख्न नपाइरहेको उक्त भूमिबारे धेरैलाई कौतुहल बढ्दो छ। प्राकृतिक सुन्दरताको छुट्टै मोहक छरिरहेछ पराइले ओगटेको यो भागले। २०५८ सालमा दार्चुलाका तत्कालीन प्रमुख… Read More