गर्भवतीको हेलिकप्टरमार्फत उद्धार

काठमाडौं । काभ्रेपलाञ्चोकको डाँडापारिस्थित महाभारत गाउँपालिका–२ गोकुलेको गर्भवतीको आज बिहान हेलिकप्टरबाट उद्धार गरिएको छ । दुई दिनदेखि सुत्केरी व्यथा लागेर अवस्था गम्भीर भएकी १९ वर्षीया सुनिता थोकरको हेलिकप्टरबाट उद्धार गरिएको हो । सुत्केरी व्यथाबाट थलिएका उहाँको स्थानीय गोकुले स्वास्थ्य चौकीमा सुत्केरी गराउन नसकेपछि हेलिकप्टरबाट उद्धार… Read More

तीनदिनको मौसम अपडेट: कहाँ-कहाँ हुन्छ भारी वर्षा ?

काठमाडौं । हाल नेपालभर मनसुनी वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान बुलेटिनअनुसार मनसूनी न्युन चापीय रेखा नेपालको तराई भूभागदेखि केही दक्षिणतिर अवस्थित छ। अहिले काठमाडौं उपत्यका लगाएत देशभर सामान्य बदली रही धेरै स्थानहरुमा मध्यम वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका… Read More

सार्वजनिक जग्गा छोरादेखि ज्वाइँसम्मलाई

बाँके । सुकुम्बासी समस्या समाधान आयोग जिल्ला कार्यालयले कोहलपुर नगरपालिका–४ (साविक रझेना–३) स्थित ६ बिघा पर्ती/ऐलानी जग्गा हचुवामा बाँडेको पाइएको छ । पूर्व–पश्चिम राजमार्गको दक्षिणतर्फ रहेको ७७, ७८ र ७९ कित्ता नम्बरको जग्गा ४१ जनालाई पहुँचका भरमा जग्गा वितरण गरिएको हो । आयोगले ०६९ फागुन २३ गते… Read More

माधव नेपाललाई पार्टी अध्यक्ष बन्न ओलीको प्रस्ताव

काठमाडौं । पार्टीभित्रको शक्ति संघर्षको कारण अल्पमतमा पर्नुभएका नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ नेता माधव कुमार नेपाललाई पार्टी अध्यक्ष बन्न प्रस्ताव गर्नुभएको छ । ओलीले आगामी महाधिवेशन मार्फत पार्टी अध्यक्ष बन्न र अहिले सहयोग गर्न आफू निकट नेताहरु मार्फत प्रस्ताव पठााएको स्रोतको… Read More

पर्वतको पैंयु गाउँपालिकाको क्वारेन्टाइनमा बसेका वृद्धको मृ’त्यु

पर्वत । पर्वतको पैंयुँ गाउँपालिकाको सामुदायिक क्वारेन्टाइनमा बसेका बृद्धको मृ’त्यु भएको छ । पैंयु गाउँपालिका वडा नं ६ का यामबहादुर भारतीको उपचारका लागि पोखरा लैजादा मृ’त्यु भएको हो । जनसेवा संस्कृत माथि हुवासमा रहेको क्वारेन्टाईनमा बसेका बेला शुक्रबार साँझ अकस्मात ढलेपछि उनलाई उपचारका लागि गण्डकी… Read More

अन्तर्राष्ट्रिय उडान इजाजतका लागि यती एयरलाइन्सको निवेदन

काठमाडौं । सरकारले अन्तर्राष्ट्रिय वायुसेवा सञ्चालनका लागि इजाजतपत्र प्राप्त गर्न चाहने आन्तरिक वायुसेवा कम्पनीसँग मागेको प्रस्ताव आह्वानमा एक मात्र कम्पनीको प्रस्ताव परेको छ । आन्तरिक उडानको यती एयरलाइन्सले अन्तर्राष्ट्रिय उडान इजाजतका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा निवेदन दिएको हो । यतीले आफ्नो भगिनी… Read More

थप ११८जनामा कोरोना पुष्टि : संक्रमितको संख्या १६ हजार ६४९ पुग्यो

काठमाडौं । शुक्रबार नेपालमा १ सय १८ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार देशका विभिन्न २५ वटा प्रयोगशालामा भएको परीक्षणमा १ सय १८ जना संक्रमित थपिएका हुन् । आजमात्रै काठमाडौं उपत्यकामा ४२ जना संक्रमित थपिएका छन् । काठमाडौंमा… Read More

सुत्केरी हुन नसकेर तीन दिनदेखि छटपटाउँदै गर्भवती

बाजुरा । हिमाली गाउँपालिका ३ की एक गर्भवती तीन दिनदेखि सुत्केरी हुन नसकेर घरमै छटपटाइ रहेकी छन् । साबिकको बिच्छाया गासिवस युनाकी २५ वर्षीया लालसरीलाई बुढा ३ दिनदेखि सुत्केरी व्यथाले च्यापेको छ। उनको अत्यधिक रगतश्राव भइरहेको आफन्तले बताएका छन् । नजिकै रहेको यूना आधारभूक्त स्वास्थ्य… Read More

खोलामा डुबेर दुई बेपत्ता

परासी । नवलपरासी(बर्दघाट–सुस्ता पश्चिम)मा खोलामा डुबेर दुई जना बेपत्ता भएका छन् । जिल्लाको बर्दघाट नगरपालिका–१५ स्थित वनकट्टी खहरे खोलामा आज बिहान माछा मार्न गएका तीनमध्ये दुई जना खोलामा डुबेका हुन् । बेपत्ता हुनेमा सोही स्थान बस्ने २० वर्षीय सुधिर विक र १८ वर्षीय प्रवीण विक… Read More

काठमाडौँ उपत्यकामा पाँच हजारको नमूना सङ्कलन

काठमाडौं । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले काठमाडौँ उपत्यकाका पाँच हजार मानिसको कोभिड–१९ को पिसिआर परीक्षण गर्नका लागि नमूना सङ्कलन गरेको छ । बिहीबारदेखि महाशाखाले उपत्यकाका अस्पताल, बैंक, मालपोत, नापी– यातायात कार्यालय जस्ता मानिसको बढी भीडभाड हुने ठाउँमा पुगेर नमूना सङ्कलन गरिरहेको छ ।… Read More